spot_img

spot_img
spot_img
spot_img
spot_img

कुश्ती खेलाडीलाई स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीद्वारा सम्मान

spot_img
spot_img
spot_img
वीरगंज, ६ कात्तिक/ पर्सा क्षेत्र नं २ (ख) का स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएका दुईजना कुश्ती खेलाडीलाई सम्मान गरेका छन् । कुश्ती प्रतियोगिता अन्तर्गत ६५ किलो र ५७ किलो तौल समूहमा स्वर्णपदक बिजेता सुजित यादव र कुन्दन साह तुरहालाई द्विवेदीले सम्मान गरे । उनले आगामी दिनमा पनि अन्तराष्ट्रिय खेलमा नेपालको नाम राख्न उनले सुझाव दिए । कार्यक्रममा धर्मराज यादव, किशुनदेव यादव, भगत जी, प्रशिक्षक मदन यादव खलिफालगायतको सहभागिता थियो ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार