सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उधौली पर्व किराताँ समुदाले मनाउँदैछन् भने यमरी पुन्हि नेवार समुदायले मनाउँदेछन् । सरकारले यस अघि राजपत्रमा प्रकाशित गरिसकेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय