spot_img

spot_img
spot_img
spot_img
spot_img

नमस्ते ट्रान्सपोर्टबाट निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

spot_img
spot_img
spot_img
वीरगंज, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ । वीरगंजबाट कास्कीतर्फ गईरहेको ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई गएराति १०ः३० बजे लोहारपट्टिस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी सामान रहेको उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा बिल बिजकभन्दा बढी सामान लोड रहेको देखेपछि आज बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा कारबाईको लागि बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार