spot_img

spot_img
spot_img
spot_img
spot_img

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसदको सूची,मधेस प्रदेशमा रामचन्द्र चौधरी

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। आज बसेको पार्टीको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो।
जस अन्तर्गत मधेस प्रदेश सभा सदस्यमा बाराका रामचन्द्र चौधरी रहेका छन् ।

- Advertisement -
neelamb

त्यस्तै लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) , सुदूरपश्चिमा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता चौधरी (कैलाली) रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार