बारा । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फको समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। आज बसेको पार्टीको बैठकले प्रदेशसभातर्फ पाँच जना सांसदको टुंगो लगाएको हो।
जस अन्तर्गत मधेस प्रदेश सभा सदस्यमा बाराका रामचन्द्र चौधरी रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा नोरी कुमारी चौधरी (बाँके) र निर्मला कुमारी चौधरी (रुपन्देही) , सुदूरपश्चिमा प्रदेशमा पार्टी प्रवक्तासमेत रहेका दामोदर पण्डित (कैलाली) र सुनिता चौधरी (कैलाली) रहेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय