spot_img

spot_img
spot_img
spot_img
spot_img

बाबा प्रिन्टिङ उद्योगमा आगलागी

spot_img
spot_img
spot_img
वीरगंज, ६ पुस । बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.मा गएराति आगलागी भएको छ । राति पौने १२ बजे पर्सा बिन्दवासिनी गाउँँपालिका वडा नं. २ गर्दाैल स्थित बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, विपत व्यवस्थापन गुल्म पर्साबाट गएको वारुणयन्त्रले बिहान करीब तीन बजे आगलागी निनयन्त्रणमा लिएको थियो । आगलागीमा फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुन लगायत गरी चौध करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार