spot_img

spot_img
spot_img
spot_img
spot_img

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

सर्लाही ।  आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय गोरीमाया रखाल रहेको प्रहरीले जनाएको छ । बुधवार बेलुका आगोले जलेर गम्भीर घाइते गोरीमायालाई प्रादेशिक अस्पताल मलङ्गवामा भर्ना गरिएको थियो ।उपचारको क्रममा आज दिउँसो १२ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार