बारा । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० वर्षको शिव पुजन राय नाम बताईएको ब्यक्तिलाई दुई वटा ईन्डियन नम्बर प्लेट मोटरसाइकल बाट आएका ५ जनाले गोलि हानेर भागेका प्रत्यक्षदर्शीले बताएका छन । घाईतेको छातिमा एक गोलि लागेको थियो। घाइतेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय