spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा गोलि चल्यो,एक जनाको मृत्यु

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित भूतही पुल नजीक एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० वर्षको शिव पुजन राय नाम बताईएको ब्यक्तिलाई दुई वटा ईन्डियन नम्बर प्लेट मोटरसाइकल बाट आएका ५ जनाले गोलि हानेर भागेका प्रत्यक्षदर्शीले बताएका छन । घाईतेको छातिमा एक गोलि लागेको थियो। घाइतेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार