spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा माघ २१ गते जिल्ला स्तरीय क्विज प्रतियोगिता हुने

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा। माघ २१ गते जिल्ला स्तरीय क्विज प्रतियोगिता हुने भएको छ । ” आउ मिलि सहयोग गरौं ” संस्थाले आउँदो २१ गते जिल्लाको १६ वटै स्थानीय तहका निजी तथा सामुदायिक बिधालयमा अध्यनरत कक्षा ८,९,१० का विद्यार्थीहरुको सहभागीतामा क्विज प्रतियोगिता संचालन गर्ने भएको हो ।

- Advertisement -
neelamb

संस्थाका अध्यक्ष लिला राज चौधरीका अनुसार सहभागी हुन चाहने बिद्यार्थीले तीन जनाको समुह बनाएर माघ १५ गते भित्र सम्पर्क गर्न सक्ने छन् । सहभागी हुनको लागि १,५०० शुल्क लाग्ने चौधरीले बताए ।

उनका अनुसार सहभागी हुन चाहेमा ९८१३१७७५८५ मा सम्पर्क गर्नु पर्ने छ ।उक्त क्विज प्रतियोगितामा प्रथम हुनेले ५० हजार प्राप्त गर्ने छन् भने दोस्रो र तेस्रो हुनेले ट्रफी र मेडल सहित अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता करैयामाई गाउँपालिका वडा नम्बर ८ मा हुने छ ।कोरोना भाइरस ( कोभिड-१९) को महामारीका कारण विगत दुई वर्षयता यस्ता क्रियाकलाप नभएको र विद्यार्थीहरुले पनि यस्ता कार्यक्रम नहुँदा खल्लो मानिरहेको भन्दै प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार