spot_img

spot_img
spot_img
spot_img
spot_img

हेल्पिङ्ग हैन्ड युथ सोसाइटी टि-२० कपको विजेता ज्योति प्याराडाइज स्कूल

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

हेल्पिङ्ग हैन्ड युथ सोसाइटी टि ट्वान्टी कपको विजेता ज्योति प्याराडाइज स्कूल भएको छ ।

- Advertisement -
neelamb

कलैया उपमहानगरपालिका-१३ बलिरामपुर स्थित श्री नेपाल राष्ट्रिय अधारभुत विधयालयमा आज भएको फाइनल प्रतियोगितामा छपकैया क्रीकेट क्लब र ज्योति प्याराडाइज स्कूल बीच भएको थियो ।

ज्योति प्याराडाइज स्कूलले २० ओभरमा ८१ रन बनाएको थियो भने छपकैया क्रीकेट क्लबले ५२ रन बनाएको थियो । आजको खेलको मैन अप दि म्याच ज्योति प्याराडाइज स्कूलका खेलाडी राजिभ भएका थिए ।

हेल्पिङ्ग हैन्ड युथ सोसाइटी द्रारा आयोजित हेल्पिङ्ग हैन्ड युथ सोसाइटी टि ट्वान्टी कप क्रीकेट प्रतियोगिताको मुख्य प्रायोजक प्रभु बैंक रहेकोे थियो । हेल्पिङ्ग हैन्ड युथ सोसाइटीका अध्यक्ष राज कुमार गुप्ताको सभापतित्व र बारा निर्वाचन क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य प्रत्याशी लालबाबु कुमार सिंहको प्रमुख अतिथिमा क्रीकेट कप प्रतियोगिता सम्पन्न भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार