spot_img

spot_img
spot_img
spot_img
spot_img

हतकडीसहित फरार भएका लामा निजगढबाट पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिई भगाएका थिए ।

- Advertisement -
neelamb

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीसहित दुईजना घाइते भएका थिए। लामालाई बाराको निजगढ बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख होवीन्द्र बोगटीले जानकारी दिए।

वन्यजन्तु सिकारका लागि प्रयोग गर्ने गरेको एकथान बन्दुक र बाघका दाह्राजस्तो देखिने केही सामग्रीसहित लामालाई मंगलबार घरबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिई फर्कने क्रममा स्थानीय बासिन्दासँग झडप हुँदा लामा हत्कडीसहित फरार भएका थिए।

सभार : नयाँ पत्रीका

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार