spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा ३६ किलो गाँजा बरामद

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारामा प्रहरीले ३६ किलो गाँजा बरामद गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका – १ पथलैया स्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको DL4CNB3681 नं.को भारतीय स्कारपिओ गाडी शंकास्पद लागि चेकजाँच गर्दा प्रहरीले ३६ किलो गाँजा बरामद गरेको हो ।

- Advertisement -
neelamb

बरामद गरिएको गाँजा र गाडि समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार