spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा भन्सार छलेर ल्याइएका १५ लाखको मोबाइल बरामद, एक जना पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

जिल्ला प्रहरी कार्यालय बाराले अबैध भन्सार छलिका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।

- Advertisement -
neelamb

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिई गएको विशेष सूचनाको आधारमा प्रहरी टोलीले बाराको बारागढी गाउँपालिका -३ खोपवा टोल स्थित रूपन भन्ने रूपनारायण चौधरीको घरमा रितपुर्वक खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाईल कभर १४ थान गरी १५ लाख बराबरको मोबाईलसहित समानहरू बरामद गरेको हो ।

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको  बाराका निमित्त सुचना अधिकारी एवम् प्रहरी निरीक्षक  बिरेन्द्र राज गुरूङले जानकारी दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार