spot_img

spot_img
spot_img
spot_img
spot_img

राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुबाङस्थित राप्ती पुलबाट नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

- Advertisement -
neelamb

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरेका छन् । प्रहरीले हालसम्म २६ जनाको उद्धार गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार