spot_img

spot_img
spot_img
spot_img
spot_img

कलैया : एकीकृत बस्तीमा वृक्षारोपण

शहरी गरीबी निवारण मञ्च

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा नव निर्मित एकीकृत बस्तीमा वृक्षारोपण गरिएको छ ।

- Advertisement -
neelamb

शहरी गरीबी निवारण मञ्चले आफ्नो १२ औं वार्षिकोत्सबको अवसरमा ३४ परिवार थवइ जाति र अन्य अति विपन्न परिवारको लागि निर्माण भएको बस्ती लाई हराभरा र सुन्दर बनाउनको लागि अशोकको वृक्षारोपण गरेको हो । मञ्चले आफ्नो पदाधिकारीको साथ शुभकामना आदानप्रदान गरेको हो ।

उक्त एकीकृत बस्ती लुमन्ती आवासको लागि सहयोग समूह र कलैया उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको हो । केही दिन अघि मात्रै नगर प्रमुख बिनोद साहले उद्घाटन गरेका थिए ।

२०६८ पौष २९ गते जिल्ला प्रशासन कार्यालय बारा र समाज कल्याण परिषद मा दर्ता भई बिगत १२ बर्षदेखी बारा जिल्लामा स्थानीय सरकारी तथा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाको सहयोग र सहकार्यमा बिबिन्न किसिमको कार्यक्रम आयोजना गर्दै आइहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार