spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा : विभिन्न मुद्दामा फरार ४ जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -
neelamb

प्रहरीले लागू औषधको मुद्दामा अदालतबाट १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना पाएका बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १८ लामिडाडाँ बस्ने २१ वर्षीय एलेक्स मोक्तान भन्ने सुक्रम मोक्तानलाई पक्राउ गरी अदालतमा दाखेल गरेको छ ।

त्यस्तै बैकिङ्ग मुद्दामा महागढीमाई नगरपालिका वडा नं. ४ दहियार बस्ने अन्दाजी ४३ वर्षीय प्रभु प्रसाद केवटलाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटको मुद्दामा अदालतबाट १ सय ८३ रुपैया ३३ पैसा जरिवाना पाएका सोही ठाउँमा बस्ने ३८ वर्षीय प्रभु प्रसाद पक्राउ परेका हुन् ।

त्यसैगरी जबर्जस्ती मुद्दामा बाराको महागढीमाई नगरपालिका वार्ड नं.५ बगडमपुरमा बस्ने अन्दाजी २४ वर्षीय विकास जयसवाल पनि पक्राउ परेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार