spot_img

spot_img
spot_img
spot_img
spot_img

ठूलो परिमाणमा लागूऔषधसहित रिक्शाचालक पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एकजना रिक्शाचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्ण रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उक्त लागूऔषधसहित रिक्सा चालकलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार