spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा : ८७ लाख मूल्य बराबरको पोटास बोकेको १३ वटा ट्रक नियन्त्रण

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

 बारा । बारा प्रहरीले भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बरामद गरेको छ ।

- Advertisement -
neelamb

प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी  कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरीलाई किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ जाँदै गरेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए । नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार