spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा प्रहरीद्वारा अवैध गाँजा खेती फँडानी

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारा प्रहरीले अवैध गाँजा खेती फडानी गरि नष्ट गरेको छ ।प्रहरीले १७ कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको १५ हजार बोटहरू फडानी तथा नष्ट गरेको हो ।

- Advertisement -
neelamb

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएकोे प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. १ र ७ स्थित खजानीमा १० कट्ठा  खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्‍ट गरेको छ । त्यस्तै ईलाका प्रहरी कार्यलाय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं. १३ डम्मरपुर स्थितमा ७ कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू फडानी गरी नष्‍ट गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने न्यौपानेले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार