spot_img

spot_img
spot_img
spot_img
spot_img

बारा : ४२ लाख भन्दा बढी मूल्यको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारामा प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।

- Advertisement -
neelamb

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको ४० लाख ४४ हजार ७ सय २७ रुपैयाँ बराबरको खुद्रा समान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

त्यस्तै प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।

ट्रकसहित खुद्रा समान नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रब्क्ता न्यौपानेले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार