spot_img

spot_img
spot_img
spot_img
spot_img

कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारा प्रहरीले कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

- Advertisement -
neelamb

ईलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलिले परवानीपुर गाँउपालिका वडा नम्बर ५ गण्डक चोक स्थित म.प्र. ०३-००१ च ७०९८ नं. को पिकअप नियन्त्रणमा लिएको हो । सवारी चालकले बिल बिजक भन्दा बढी श्रोत खुलाउन नसकेको १ लाख ५० हजार मुल्यको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित जनकपुर बाट काठमाडौ तर्फ जादै गरेको प्र.०३-००१ ख २९६१ नं. को यात्रुबाहाक बस चेक जाँच गर्दा बिल भर्पाई नभएको  भन्सार छलीका दुई सय किलो  प्याज र १२० पिल टावेल  नियन्त्रणमा लिएको छ ।

बरामद भएका समानहरू सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार