spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।

- Advertisement -
neelamb

बाराको कलैया उपमहानगरपालिको वडा एरियामा नियम विपरित सवारी साधन चलाई रहेका चालक समेत सवारी साधनहरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराको परीसर भित्र भेला जम्मा गरी सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिई ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको हो ।

नियम विपरीतका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार