spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा नक्कली नोटसहित एक जना पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

- Advertisement -
neelamb

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट ६१ हजार नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्।

महतोले त्यहा रहेको पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको छ ।  यस सम्बन्धमा बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने संग बुझ्दा उनले आवश्यक अनुसन्धान भैरहेको र अन्य थप कुरा पछी जानकारी दिने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार