spot_img

spot_img
spot_img
spot_img
spot_img

बारामा नक्कली नोट सहित ५ जना पक्राउ

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बारा प्रहरीले नक्कली नोट सहित ५ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

- Advertisement -
neelamb

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माघ २४ गते जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार गरिहेको अवस्थामा एक जनालाई पक्राउ गरेको थियो ।

आज जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्ले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका हुन ।

उनलाई पक्राउ गरि अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ४ जना लाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४४ को रामचन्द्र महतो कोईरी , बाराको परवानिपुर गाउँपालिका वडा नं. ५ बस्ने सुमित साह , सोही ठाउँ बस्ने संतोष पटेल र  वीरगंज महानगरपालिकावडा नं. १० बस्ने बिशाल कुमार श्रिवास्तव र सोही ठाउँ बस्ने निरज श्रिवास्तव रहेका छन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार विभिन्न ठाउँहरुबाट पक्राउ गरी एक हजार दरको नोट थान ६१ नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल थान ७ समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार