spot_img

spot_img
spot_img
spot_img
spot_img

घर टहरा हटाउन बाराको जीतपुरसिमरा उपमहानगरको ३५ दिने सुचना

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

- Advertisement -
neelamb

उपमहानगरले आइतबार एक सूचना जारी गर्दै कित्ता नम्बर १७ को जग्गा वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने भन्दै  अवैध घर टहरा हटाउन भनेको छ ।

“जीतपुरसिमरा उपमहानगरपालिका-१२, साविक फत्तेपुर गा.वि.स, वडा नं.३ ‘क’ मा रहेको कि.नं. १७ ज.बि. ०-१८-० जग्गाको पूर्व- मन्दिर, पश्चिम-पैनि, उत्तर-सड़क, दक्षिण-साझा संस्थाको पुरानो भवन सम्मको चार किल्ला भित्र वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने र बाँकि क्षेत्रमा हाट बजार व्यवस्थापन गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र उक्त स्थानमा निर्मित भौतिक संरचना (घर, टहरा आदि) हटाई खालि गरिदिनुहुन सूचना प्रकाशन गरिएको छ ।” उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

तोकिएको समय भित्र संरचना नहटाए नियमानुसार हुने उपमहानगरले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार