spot_img

spot_img
spot_img
spot_img
spot_img

बाराको सिमरामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा । बाराको सिमरामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ शुभारम्भ कलेज नजिकै गाडिले ठक्कर दिएको थियो ।गाडिको ठक्कर बाट टाउँको किचिएर गम्भिर घाईते भएका उनलाई उपचारको लागि नारायणी अस्पताल लगिएको थियो ।

अस्पतालले उनलाई मृत्त घोषणा गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराका अनुसार ठक्कर दिने गाडी र मृतकको पहिचान हुन बाकी छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटना बारे थप विवरण आउन बाकी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार