spot_img
spot_img

spot_img
spot_img
spot_img
spot_img
spot_img

फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
- Advertisement -
neelamb
- Advertisement -
neelamb

बारा प्रहरीले एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले चोरी मुद्दामा अदालतबाट एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय पाएका बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी २७ वर्षीय भोला पासवानलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

Latest Update

ताजा अपडेट
ट्रेन्डिङ
लोकप्रिय

सम्बन्धित समाचार